पौडेल पक्षबाट रिजाल र बडू सिटौलाबाट चौधरी मन्त्री बन्ने पक्का

पौडेल पक्षबाट रिजाल र बडू सिटौलाबाट चौधरी मन्त्री बन्ने पक्का

काठमाडौँ-काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम टुंगो लगाएका छन ।
धेरै रस्साकसी पछी पौडेल पक्षले मन्त्रीको रुपमा दुई नेतालाई मन्त्रीपरिषदमा पठाउने टुंगो लगाएको हो ।
यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

लोकप्रिय