सिंहदरबारभित्र चल्या‍े गोली

सिंहदरबारभित्र चल्या‍े गोली

काठमाडौँ। बुधबार सिंहदरबारभित्र अकस्मात गोली चलेको छ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।

उनीसँग सोधपुछ भइरहेको र झुक्किएर गोली चलेको हुनसक्ने प्रहरीले बताएको छ। यद्यपि गोलीले कसैलाई लागेको भने छैन।

लोकप्रिय