पत्रकार भण्डारीमाथि प्रहरीद्वारा दुव्र्यवहार : नेपाल पत्रकार महासंघद्वारा दोषीउपर विभागीय कारबाहीको माग
- dainiksamaj
- २०७८ मंसिर ७, मंगलवार
-
290 Shares
काठमाडौ । नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवं समावेशी मासिकका सम्पादक खिल बहादुर भण्डारीमाथि आज दिउँसो प्रहरीले दुव्र्यवहार गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपनस्थित भण्डारीको घरमा केही समय अघि डेरा गरी बस्ने व्यक्तिको बारेमा सोधखोज गर्न पुगेका सादा पोसाकका प्रहरीले उनलाई दुव्र्यवहार गरेको हो ।
यस घटनाप्रति नेपाल पत्रकार महासंघले घोर भत्र्सना गरेको छ । महासंघले हालै एक विज्ञप्ति प्रकाशित गरी दोषीमाथि विभागीय कारबाही र यस्ता खाले घटना नदोहो¥याउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण समेत गराएको छ ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्