कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट

कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट

 

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम गर्ने वा नगर्ने भनेर पुष्टि गर्न अझै केही हप्ता लाग्ने संगठनको भनाइ रहेको छ ।

लोकप्रिय