कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट
- dainiksamaj
- २०७८ मंसिर १२, आईतवार

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम गर्ने वा नगर्ने भनेर पुष्टि गर्न अझै केही हप्ता लाग्ने संगठनको भनाइ रहेको छ ।
Post Views: 1,203
- महिला सशक्तिकरणको आवश्यकः सांसद सापकोटा
- पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक
- क्यानडालाई भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
- ड्रोन परीक्षण गर्दा संसद भवनमाथि
- दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
- द इन्साइट भिजन सेकेन्डरी स्कुलद्वारा सावित्रा भण्डारीसहित १० खेलाडीलाई नगद र छात्रवृत्ति
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
लोकप्रिय
-
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार -
गोमालाई मीनबहादुर दम्पतीको सहयोग
२०८२ असार १९, बिहीबार -
अचानक ठाडो खोला बर्सियो
२०८२ असार १९, बिहीबार -
दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
२०८२ असार २७, शुक्रबार -
झुठा समाचार प्रकाशित गरेर भ्रम फैल्याइएको भन्दै मेलम्ची नगरपालिकाद्वारा खेद व्यक्त
२०८२ असार २१, शनिबार

प्रतिकृया दिनुहोस्