सभापतिमा देउवाको अग्रता
- dainiksamaj
- २०७८ मंसिर २८, मंगलवार
काठमाडौ । काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रस्थानमा रहेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।
अहिलेसम्म २७७७ मत गनिसक्दा देउवाले १३१८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १३१८ र प्रकाशमान सिंहले २०५ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १६६ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।
Post Views: 390
- यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
- सानिमा बैंकले बाढिपहिरो पीडितलाई गर्यो २५ लाख सहयोग
- धौलागिरि आरोहण गर्न गएका ५ जना रुसी नागरिकको मृत्यु
- वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय
- पुण्य गौतममाथि कुटपिट, आइसियूमा उपचार जारी
- आज साँझदेखि मेलम्चीको पानी उपत्यकामा आउँदै
- भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न पत्राचार
- नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
- मर्मत पछि हेटौँडा–भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा
- प्रभु समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड ७५ लाख सहयोग प्रदान
लोकप्रिय
-
मध्यपुर थिमीमा द जिम फिटनेशको भव्य उद्घाटन
२०८१ आश्विन २१, सोमबार -
बाढी पहिरो नियन्त्रण गर्न ‘भेटिभरको खेती’
२०८१ आश्विन १४, सोमबार -
त्यो नरुने बाचा किन तोड्यौ साथी !
२०८१ आश्विन १९, शनिबार -
लहानका राजेश शारडाले करोडौँ राजश्व छलेको आशंका
२०८१ आश्विन १९, शनिबार -
सुनको मूल्य अहिलेसम्मकै उच्च
२०८१ आश्विन १८, शुक्रबार
प्रतिकृया दिनुहोस्