गए राति लुम्बिनीस्थित बसपार्कमा आगलागी
- dainiksamaj
- २०७८ पुष २, शुक्रबार
-
90 Shares
लुम्बिनी । लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।
राती २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ।
स्थानीयले आगलागी पछि नगरपालिको दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् ।प्रहरीले आगलागीको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी राखेको जनाएको छ ।
- के तेज शमशेर राणा वीरगञ्जको नयाँ राजनीतिक ब्रान्ड बन्न सक्छन्?
- नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
- उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
- नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा
- बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देश
- किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
- लाजिम्पाटमा अत्याधुनिक स्किन क्लिनिक सञ्चालन, सौन्दर्यदेखि सर्जरीसम्म एकै ठाउँमा उपचार
- चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम
- सुकुम्बासीमाथिको सत्ताको डोजर ‘क्लिन-अप’ होइन:यो वर्गीय सफाया हो !
- आज विज्ञापन रोकियो, भोलि के आवाज पनि रोकिन्छ?
लोकप्रिय
-
के तेज शमशेर राणा वीरगञ्जको नयाँ राजनीतिक ब्रान्ड बन्न सक्छन्?
२०८३ जेष्ठ २५, सोमबार -
उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
२०८३ जेष्ठ २१, बिहीबार -
नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
२०८३ जेष्ठ २२, शुक्रबार


प्रतिकृया दिनुहोस्