महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिए
- dainiksamaj
- २०७८ पुष २, शुक्रबार
-
240 Shares
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिएका छन्। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सुदीप गिरी काठमाडौंका प्रमुखको रूपमा आज शुक्रबार हाजिर भएका हुन्।त्यस्तै एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरूवा भएको हो।
गृह मन्त्रालयले दुई महिनाअघि नै सिंहको काज सरूवा गरेको थियो। तर एक वर्ष अवधि नपुग्दै हटाउन खोजेपछि एसएसपी सिंहले प्रधानमन्त्री शेरबहादुर देउवासम्म कुरा पुर्याएका थिए। त्यसपछि प्रधानमन्त्री देउवाले सरूवा रोकिदिएका थिए। अहिले सोही सरूवा कार्यान्वयनमा आएको हो।
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्