प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण
- dainiksamaj
- २०७८ पुष ९, शुक्रबार
काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माद्वारा नारायणहिटीस्थित श्री उपत्यका कमाण्ड हेडक्वाटर तथा बालाजुस्थित श्री नंं.१ बाहिनी अड्डागको निरीक्षण भ्रमण गर्नु भएको छ ।
भ्रमणको क्रममा उहाँले कमाण्ड हेडक्वाटर तथा बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदन, अन्तर्गत फौजको तैनाथीको वर्तमान अवस्था तथा संचालन भइरहेको सामुहिक तालिम लगायतका विषयहरुमा जानकारी हासिल गर्नु भई सकल दर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।
प्रधान सेनापति शर्माले कमाण्ड हेडक्वाटर तथा बाहिनी अड्डा्लाई विविध विषयहरुमा निर्देशन समेत दिनु भएको थियो ।
Post Views: 641
- सिन्धुलीका श्रेष्ठलाई श्रममन्त्री बनाउन महासंघको माग, श्रम नबुझेकोले मन्त्रालय चलाउन नसक्ने महासंघको दाबी
- झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
- जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
- महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
- उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
- निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको आह्वान !
- संकट छल्न समयमै निर्वाचन
- महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो
- वाईसीएलले बनायो १० हजारको सक्रिय फोर्स, जेन–जी आन्दोलनको नाममा आक्रमण भए प्रतिकार गर्ने
- तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने
लोकप्रिय
-
झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
२०८२ कार्तिक १६, आईतवार -
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
२०८२ कार्तिक १६, आईतवार -
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
२०८२ कार्तिक १६, आईतवार -
जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
२०८२ कार्तिक १६, आईतवार


प्रतिकृया दिनुहोस्