जनकपुरधाममा प्रधानमन्त्री देउवाको पुतला दहन
- dainiksamaj
- २०७८ माघ १९, बुधबार
काठमाडौ । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । पुतला दहन गर्नु अघि आज सडक बहस कार्यक्रम समापनपछि प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । सो क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन जेठ ४ मै गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुनुपर्ने र निर्वाचनको मिति चाँडै घोषणा हुनुपर्ने मागसहित उनीहरूले टायर बालेर विरोध प्रदर्शन पनि गरेका थिए ।
Post Views: 353
- अमेरिकामा पनि मनाइयो संविधान दिवस
- प्रधानमन्त्री ओली आज अमेरिकाको न्युयोर्क जाँदै
- नेपाल पत्रकार महासङ्घ: उम्मेदवारी मनोनयन स्थगित
- दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, राष्ट्रिय झण्डा सहित हजारौँको उपस्थिति
- आजदेखि देशैभर सुरू भयो सहुलियत पसल
- रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
- सर्वसाधारणका लागि खुल्यो धरहरा, निःशुल्क प्रवेश
- आज संविधान दिवसः विभिन्न कार्यक्रम गरी मनाइदै
- दुर्गा प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी
- मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमा राईको निधन
लोकप्रिय
-
रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
२०८१ आश्विन ३, बिहीबार -
One dies, one goes missing in Mahakali river
२०८१ भाद्र ३०, आईतवार -
ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
२०८१ भाद्र २६, बुधबार -
साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
२०८१ भाद्र २७, बिहीबार
प्रतिकृया दिनुहोस्