अधिकांश स्थानमा वर्षाले गर्दा जनजिवनमा प्रभावित
- dainiksamaj
- २०७८ माघ २१, शुक्रबार
-
270 Shares
काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा बर्षा भएको छ देशभर सामान्यदेखि पूर्ण बदली रही शनिबारसम्म नै देशका धेरै स्थानमा मेघगर्जन,चट्याङ,असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
शनिबारबाट भने पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने र आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविदको भनाई रहेको छ ।
त्यस्तै काठमाडौंको चारै भन्ज्याङ्का साथै पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनाएको छ ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्