आजको संसद बैठक अकस्मात स्थगित
काठमाडौ । आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।
बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयबाट जानकारी प्राप्त भएको छ । बैठक स्थगित भएकोबारे संसद सचिवालयले केहीबेरमा सूचना जारी गर्दैछ ।
शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने प्रयास जारी छ ।


प्रतिकृया दिनुहोस्