बलात्कार आरोपमा सांसद बानियाँ पक्राउ
- dainiksamaj
- २०७८ फाल्गुन १६, सोमबार

दाङ । नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
Post Views: 404
- गणेश ठाडा मगर बने एआईजी
- भावनाका लहरहरू बालकविता सङ्ग्रह लोकार्पण
- ६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
- सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
- एयर इन्डियाको विमान दुर्घटनामा एक जना सकुशल, २४१ को मृत्यु
- दलहरु सहमति उन्मुख, प्रतिनिधि सभाको बैठक बस्दै
- प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश
- अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी
- कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
- ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
लोकप्रिय
-
कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा
२०८२ जेष्ठ २६, सोमबार -
६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
२०८२ असार २, सोमबार -
कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
२०८२ जेष्ठ २९, बिहीबार -
सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
२०८२ असार १, आईतवार -
‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
२०८२ जेष्ठ २९, बिहीबार

प्रतिकृया दिनुहोस्