नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको प्रवक्तामा वरिष्ठ पत्रकार खड्का
- dainiksamaj
- २०७८ फाल्गुन २५, बुधबार
-
200 Shares
भक्तपुर । भक्तपुरका वरिष्ठ पत्रकार रमेश खड्का नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको प्रवक्तामा मनोनयन हुनुभएको छ । नगर सभापति निशान ढुंगेलले खड्कालाई नगर कार्यसमिति सदस्यमा मनोनयन गर्दै नगर समितिको सूचना तथा सञ्चार शाखा संयोजक एवम् प्रवक्ता मनोनयन गर्नुभएको हो ।
पत्रकार खड्कालाई नेपाली काग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ९ उप धारा–२ (ख) अनुसार सुर्यविनायक नगर नगर समितिमा सदस्य पदमा मनोनयन गरेको हो नगर सभापति ढुंगेलले बताउनुभयो ।
धरहरा टाइम्स साप्ताहिकका सम्पादक एवं प्रकाशक खड्का नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सभापति हुनुहुन्छ । उहाँले यसअघि नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ र जिल्ला कार्य समितिको प्रचार शाखा सदस्यको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्