रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण
- dainiksamaj
- २०७८ चैत्र ४, शुक्रबार
-
350 Shares
काठमाडौँ । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।
उक्त मूर्तिको बिहीबार उद्घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन)निर्माण गरिएको थियो । उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनासकारी भूकम्पले पूर्ण क्षति भएको थियो ।
- मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्