आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक
- dainiksamaj
- २०७८ चैत्र ९, बुधबार
-
190 Shares
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने भएको छ। केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछन्।
साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्। चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन मापदण्डलगायतबारे पनि छलफल गर्ने एजेन्डा रहेको रिजालले जानकारी दिएका छन् ।
बैठक भोली बिहीबारसम्म चल्नेछ।
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्