सुदूरपश्चिम लोकसेवा आयोगले वन रक्षक पदमा भर्ना खुलायो
- dainiksamaj
- २०७८ चैत्र ९, बुधबार
-
240 Shares
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ । सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो ।
आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासीरजनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन् । कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्