एमालेले चुनाव केन्द्रीत मोबाइल एप सार्वजनिक गर्यो
- dainiksamaj
- २०७८ चैत्र १०, बिहीबार
-
200 Shares
काठमाडौँ, । नेकपा एमालेले चुनाव केन्द्रीत मोबाइल एप सार्वजनिक गरेको छ। कार्की बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा सो एप सार्वजनिक गरिएको हो।
विधान महाधिवेशनकै बेला ल्याइएको ‘सीपीएन यूएमएल’ एपलाई अहिले चुनावका लागि प्रयोग गरिने भएको हो।
केन्द्रीय कमिटीको बैठकमा पार्टीका नेताहरुलाई सो एपबारे प्रशिक्षण दिइएको थियो। जसमा प्रविधिविज्ञले नेताहरुलाई एपको प्रयोग गर्न सिकाएको बताइएको छ।
सो एपमा एमालेका दस्तावेज, पार्टी सदस्यतासम्बन्धि विवरण, विभिन्न सूचना तथा जानकारीहरु र सरकारमा हुँदा एमालेले गरेका कामहरु समेत राखिएको छ।
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्