पुतलीबजार नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा
- dainiksamaj
- २०७८ चैत्र १३, आईतवार
-
170 Shares
स्याङ्जा । नगरपालिका स्तरीय खोप समन्वय समितिले कोभिड १९ विरुद्दको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रम आयोजना गरि पुतलीबजार नगरपालिकालार्इ कोभिड १९ विरुद्दको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ ।
पूर्णखोप नगरपालिका सुनिश्चित गर्ने कार्यविधि निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरि सो नगरपालिका भित्र बसोबास गर्ने १२ वर्ष भन्दा माथिका सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ विरुद्दको पूर्ण खोप पाएको सुनिश्चित गरिएकोले नगरपालिकालाई पूर्ण खोप नगरपालिका प्रमाण पत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. श्रीराम तिवारीले नगर प्रमुख सिमा कुमारी क्षेत्रीलाई पूर्ण खोप सुनुश्चित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्