निजामति कर्मचारी संगठनमा कोइरालाको अध्यक्षतामा १ सय ५१ जनाको कार्यसमिति गठन

निजामति कर्मचारी संगठनमा कोइरालाको अध्यक्षतामा १ सय ५१ जनाको कार्यसमिति गठन

 

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन भरखरैसम्पन्न भएको छ । सम्मेलनले लेखनाथ कोइरालाको अध्यक्षतामा १ सय ५१ सदस्य केन्द्रीय कार्य समिति चयन गरेको छ । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान– राजनीतिक अधिकारसहितको ट्रेड यूनियन’ भन्ने मूल नाराका साथ सम्पन्न राष्ट्रिय अधिवेशनमा ८ सय ९८ जना प्रतिनिधिले भाग लिएका थिए ।
को को भए केन्द्रिय सदस्यमा निर्वाचित ?

कोइराला अध्यक्षमा निर्वाचित भएका छन भने भवानी दाहाल, रेवन्त गौतम र प्रभास प्रसाद साह उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा जीवन काफ्ले, युवाचन्द्र घिमिरे, कृष्णबहादुर के.सी, रामचन्द्र अधिकारी, बिजया सुवेदी उपमहासचिवमा चयन भएका छन् । त्यसैगरी सचिवमा सुर्य बहादुर कुँवर, पुरुषोत्तम रायमाझी, वामदेव ओली, देवेन्द्र ढकाल, तेज प्रकाश भण्डारी र विष्णु कुमारी अधिकारी, कार्यालय सचिवमा पदम बहादुर शाही र कोषाध्यक्षमा गणेश प्रसाद आचार्य निर्वाचित भएका छन् ।

प्रदेश अन्तर्गत निर्वाचित सचिवालय सदस्यमा प्रदेश १ मा लक्ष्मी गुरागाईं, मधेश प्रदेशमा गौतम पोखरेल, वागमतिमा विष्णु अर्याल, गण्डकीमा घनश्याम सापकोटा, लुम्बिनीमा दधिराम मरासिनी, कर्णलीमा प्रयागराज शर्मा, सदूरपश्चिमा प्रकाश खड्का र उपत्यकामा रेनुका केसी निर्वाचित भएका छन् ।

त्यसैगरी जनजाति सदस्यतर्फ खोम खालिङ इलाम, विजय श्रेष्ठ तनहूँ महिलातर्फ
बन्दना लिम्बु तेह्रथुम, मधेसीमा शिवध्यान राय रौतहट, दिलिप साह धनुषा, किरण साह काठमाडौं रहेका छन् । दलित तर्फ हेट नारायण रम्तेल धनुषा र दिपा महिला
परियार संघीय मामिला रहेका छन् । अपाङ्गतर्फ पुरुषोत्तम दाहाल सिन्धुली र शान्ती विष्ट शिक्षा रहेका छन् ।

पिछडीएको क्षेत्रबाट दिलिप शाही बाजुरा र सरस्वती शाही जाजरकोट निर्वाचित भएका छन् । श्रेणी विहीनबाट कमल देवकोटा मोरङ, तेजनाथ पुडासैनी चितवन र तुलीचन ठकुरी वारा निर्वाचित भएका छन् । स्थानीय तहबाट छवी ढकाल झापा, मोहन भट्टराई खोटाङ, शिव कुमार बस्नेत रसुवा, तारा निरौला सिन्धुपाल्चोक, डिल कुमार केसी अर्घाखाची, टिका के.सी ललितपुर र लम्मी पौडेल बर्दिया रहेका छन् ।
प्र्रदेश तहबाट होम वहादुर खड्का ललितपुर, हरि आचार्य सोलुखुम्बु, भवानी सापकोटा काभ्रे र उर्मिला गुरागाईं सुनसरी रहेका छन् ।

सेवा समूहबाट नारायण ज्ञवाली परराष्ट्र, जपानन्द पाण्डे महालेखापरीक्षकको कार्यालय, अशोक न्यौपाने तथ्याङ्क, संजिव ढकाल वन, काजी श्रेष्ठ कृषि, पुष्पराज तिमिल्सिना न्याय, मेघराज अर्याल संसद, सुशीला शाह शिक्षा, भीम रावल इन्जिनियरिङ, दीपक सापकोटा स्वास्थ्य, केदार खतिवडा प्रशासन, नारायण भण्डारी विविध रहेका छन् ।

प्रदेश प्रतिनिधिमा प्रदेश १ बाट ध्रुर्ब कार्की खोटाङ, प्रकाश अधिकारी पाँचथर, तेजु रेग्मी झापा, फडिन्द्र अधिकारी मोरङ, जानुका खनाल सुनसरी, रमन्ता पौडेल इलाम र सुशीला दाहाल भोजपुर रहेका छन् । मधेस प्रदेशबाट निरन्जन प्रसाद यादव सप्तरी, दिलिप साह सिरहा, हरिओम प्रसाद जयसवाल बारा र राजेन्द्र कुमार कार्की बारा, मिरादेवी रिजाल पर्सा, आशा ढुंगाना सर्लाही र ककुलदेवी मण्डल सिरहा रहेका छन् ।

वागमति प्रदेशबाट अशोक पोखरेल काठमाडौं, सुनिल लम्साल ललितपुर, बद्री कोइराला भक्तपुर, रमेश भट्टराई काठमाडौं, मन्दिरा थापा मकवानपुर, कमला श्रेष्ठ रामेछाप र सरला श्रेष्ठ रामेछाप रहेका छन् । त्यसैगरी गण्डकीबाट दिपक शर्मा पौडेल पर्वत, रामहरि खड्का कास्की, राजु मरासिनी स्याङ्जा, भरत भूषाल कास्की, लिला गौतम म्याग्दी, निर्मला पण्डित लम्जुङ र लक्ष्मी खनाल गोरखा रहेका छन् ।

लुम्बिनीबाट गोकर्ण ओली दाङ, लोकेन्द्र बम रुपन्देही, गणेश प्रसाद रिजाल बाँके, काशीराम आचार्य रुपन्देही, शिला पोखरेल अर्घाखाँची लक्ष्मी खनाल पाल्पा र कमला पौडेल कपिलवस्तु रहेका छन् । कर्णाली प्रदेशमा देवानन्द धिताल कालीकोट, दुर्गा बहादुर कार्की मुगु, सुरेन्द्र बहादुर शाही सुर्खेत, मनप्रसाद खत्री जुम्ला, गीता बुढा दैलेख, सिता बि.सी सुर्खेत र गीता लामा हुम्ला रहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट नरबहादुर ठगुन्ना दार्चुला, पदमराज जोशी बैतडी, प्रताप चन्द कञ्चनपुर, जयबहादुर बि.सी. कैलाली, मञ्जु महत अछाम, माला गौतम कंचनपुर र लक्ष्मी रावल बझाङ रहेका छन् । उपत्यका प्रदेशबाट अजय बर्तौला उद्योग, उमेश पराजुली संघीय, राजेन्द्र ककुरुवाङ ललितपुर, बामदेव पन्थी अर्थ, प्रकाश शर्मा स्वास्थ्य, प्रकाश निरौला श्रम, लव बुढाथोकी भौतिक गोमा घिमिरे काठमाडौं, कमला दाहाल महिला मन्त्रालय छन । देवी पराजुली सहरी विकास, नम्रता चुडाल निर्वाचन आयोग र तारा देवी पण्डित महिला आयोग रहेका छन् ।

खुल्ला केन्द्रिय सदस्यहरु

तेज प्रसाद निउरे बाग्लुङ, बुद्धि बहादुर घिमिरे संखुवासभा, महेश फुयाल उदयपुर, गंगाराम नेपाल कृषि, गोविन्दराज सिवाकोटी ललितपुर, ओम कठायत सर्वोच्च अदालत, गोविन्द अधिकारी दैलेख, कविसिहं कठायत रुपन्देही, रामलालल यादव सोलुखुम्बु, लेखनाथ पौडेल सुनसरी, तिर्थ आचार्य गृह, तुलाराम गिरी जाजरकोट, फडिन्द खनाल चितवन, पुष्पराज जोशी स्वास्थ्य, विदुर अधिकारी ललितपुर, नगेन्द्र दाहाल शिक्षा, लक्ष्मी पौडेल स्वास्थ्य, कल्पना नेपाल रक्षा, यामकुमारी सापकोटा भूमिसुधार, शान्ता ओझा खानेपानी मन्त्रालय, जानुका पोखरेल काठमाडौंं, मेनका पोखरेल स्वास्थ्य, देवकी तिमल्सिना रौतहट, निर्मला रेग्मी काठमाडौं, सरस्वती धिमाल मकवानपुर, लक्ष्मी भुसाल काठमाडौं, वसन्ती बस्नेत पर्यटन मन्त्रालय निर्वाचित भएका छन् ।

को–को आए आयोगमा

लेखा परीक्षण आयोगको संयोजकमा सिताराम घिमिरे ललितपुर र सदस्य उमेश्वर काफले संघीय मामिला, गीता के सी, काठमाडौं, गोकर्ण कोइराला काभ्रे र सन्ध्या पौडेल कास्की निर्वाचित भएका छन् । अनुशासन आयोगको संयोजकमा ललिक बहादुर महर्जन, सदस्यमा मेघराज भट्टराई काठमाडौं, पुरुषोत्तम हुमागाई मकवानपुर, मिन प्रसाद जैसी बाजुरा, ध्र्रुर्ब कोइरी पर्सा प्रकाश खड्का रुकुम पश्चिम र प्रकाश शर्मा सल्यान निर्वाचित भएका छन् । निर्वाचन अयोगको संयोजकमा अम्बिका धमला ललितपुर, देवका गौतम झापा र सदस्यमा फडिन्द्र ढुंगेल धनुषा, इन्द्रकला सुवेदी चितवन, प्रकाश पराजुली सर्वोच्च, गोपाल सापकोटा बाग्लुङ र नारायण प्रसाद पराजुली वर्दिया रहेका छन् ।

केन्द्रिय पार्षदमा को को आए ?

केन्द्रीय पार्षदमा निर्वाचित हुनेहरुमा हिमा दाहाल, सन्तोष न्यौपाने, अर्जुन अधिकारी, तुलसी कुमार मल्ल, हरिदत न्यौपाने, अनुप ढकाल, हरि खत्री देविन मगर, रमेश गैरे, शुभनारायण यादव, सुनिता थापा र हेमबहादुर थापा रहेका छन ।
यसैगरी, गोपाल शर्मा, इश्वरा रावत , राजु खड््का, बिमल श्रेष्ठ, देवी प्रसाद दाहाल, विपल खड्का, लिनानाथ पोखरेल, प्रदीप फुयाल, कृष्ण देव यादव, लेखबहादुर लम्साल, गिरीबहादुर कोइराला, हरिशरण खड्का, दाताराम तिमिल्सिना, श्याम परियार, अगम बहादुर कार्की, लाल वहादुर मोक्तान, अशोक श्रेष्ठ, भुपेन्द्र सिह थापा, श्याम पुुरी, टंकनाथ शर्मा, गणेश पुडासैनी, सुरेन्द्र बहादुर खड्का, माधव थापा, मिलन बर्दिया, कृष्ण कुमार गणेश, माधव पौडेल, दुर्गा घोरासैनी, चोलेन्द्र कुमार कटवाल, सागर अधिकारी, ध्रुवराज गिरी, रवि प्रसाद पाण्डे, धिरेन्द्र ठाकुर, माला गौतम, सूर्य ठटाल, गौरव भट्ट, हरि प्रसाद खनाल, केदार रेग्मी, चन्द्र बहादुर थाप पार्षदमा चयन भएका छन ।

नवराज भट्ट कैलाली, सुन्दरसिंह धामी डोटी, अध्युतराज मरासिनी रुपन्देही, राम प्रसाद भुसाल निर्वाचन आयोग, कमल पराजुली रुपन्देही, राम प्रसाद शर्मा रुपन्देही, ज्ञानता वि.क. मोरङ, नरेश रोकाय, किरण अधिकारी दाङ, मोहन ठगुन्ना कञ्चनपुर, गोकर्णराज रेग्मी बाजुरा, फडिन्द्र खत्री सोलु, हिमाल पौडेल झापा, चित्र गुरागाई, नैनसिंह गोयल वैतडी, धौल राम सार्की, अगम बिश्वकर्मा, राम प्रसाद आचार्य अमर गिरी, लेखनाथ अर्याल, दिलीप के.सी., कृष्ण प्रसाद पौडेल, बलराम मिश्र, सुभाष् अधिकारी, लाल बहादुर रावत प्युठान, लालमणी भण्डारी गुल्मी, लालमणी खनाल अर्घाखाँची र देवी माया रिमाल तेह्रथुम निर्वाचित भएका छन् ।

 

लोकप्रिय