रेडियो नेपालको बोर्ड सदस्यमा पोखरेल
- dainiksamaj
- २०७८ चैत्र २३, बुधबार
-
180 Shares
काठमाडौ । गायक सिताराम पोखरेल रेडियो नेपालको रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा पदमा मनोनित भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरिय निर्णय अनुसार पोखरेललाई समितिको सदस्यमा दुई वर्षका लागि मनोनित गरिएको हो ।
रेडियो प्रसार सेवा विकास समिति गठन आदेश २०४१ को दफा २.क.को उपदफा २ (ग) बमोजिम गायक पोखरेललाई रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा मनोनित गरिएको हो ।
गायक पोखरेललाई मन्त्रालयका उपसचिव मुकुन्द शर्माद्वारा हस्ताक्षरित पत्रमा समितिको सदस्यमा मनोनित हुनु भएको वधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
पोखरेल नेपाल आयल निगमका पूर्व निर्देशक तथा चर्चित गायक समेत हुन् ।
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्