राप्रपा नेपालको सूर्य चिन्ह
- dainiksamaj
- २०७९ बैशाख १, बिहीबार
-
230 Shares
काठमाडौं । सम्भवतः नेपालमा पहिलोपल्ट एउटा पार्टी अर्को पार्टीको चुनाव चिन्हमा लड्दैछ । यो महारथ राप्रपा नेपाल र एमालेबीचको सम्झौताले प्रष्ट पारिदिएको छ ।
राप्रपा नेपालले एमालेसँग गठबन्धन गरेका स्थानीय निर्वाचनका क्षेत्रहरुमा सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिनेछन् । यस्ता उमेदवारहरुले जित पछि आफ्नो हैसियत एमाले अथवा राप्रपा नेपालकै पाउनेछन् ।
पार्टीगत यस प्रकारको गठबन्धनबारे कानुनविद, निर्वाचन आयोग कोही पनि बोलेका छैन । कतिपयले प्रश्न गरेका छन् यो कस्तो गठबन्धन हो, जसले आफ्नो पार्टीको घोषणापत्र लिएर जानेछन् र एकअर्काको चुनाव चिन्हमा चुनाव लड्नेछन् ।
यसलाई अचम्मको तालमेल मानिएको छ । काशी काशमीर अजब नेपाल भनेको यही हो ।
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्