गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्याय पक्राउ

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्याय पक्राउ

काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् ।बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताएका छन् ।

 

गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा रहेको छ ।

लोकप्रिय