भक्तपुरको होर्डवेयर गोदाममा आगलागी

भक्तपुरको होर्डवेयर गोदाममा आगलागी

भक्तपुर । भक्तपुरको कामेराटार स्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ । मध्यपुर थिमी नगरपालिका-५ कमेरटारका राजन प्रजापतिले सञ्तालनन गरेको ग्रिन सि ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवयर गोदाममा आगलागी भएको हो ।

आगजनी बाट शौचालयका पाइप तथा हार्डवेयरका सामानहरु जल्दा साढे ७ करोढ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले बताएको छ ।

 

लोकप्रिय