गगन थापाले गरे मतदान
- dainiksamaj
- २०७९ बैशाख ३०, शुक्रबार
-
430 Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा आफ्नो जनप्रतिनिधि चुन्न मतदान गरेका छन्।
उनले काठमाडौंको मैतीदेवी मन्दिरमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हु्न। मतदानपछि छोटो प्रतिक्रिया दिँदै उनले प्रभाव र दबाबभन्दा पनि विवेकको प्रयोग गरेर मतदान गर्न सबैमा अपिल गरे।
अहिले बिहान साढे नौ बजे उनले मतदान गरेका हुन्। काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना घिमिरे मेयर पदका लागि उम्मेदवार छन्। नेकपा एमालेका तर्फबाट केशव स्थापित र स्वतन्त्रबाट वालेन साह कडा प्रतिस्पर्धामा छन्।
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्