पारस खड्का : मेरो जीवनकालमै नेपाल टेस्ट राष्ट्र बनोस् भन्ने चाहना
- dainiksamaj
- २०७८ श्रावण २०, बुधबार
-
650 Shares
नारदमुनी सिग्देल, काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपालको पूर्वकप्तान पारस खड्काले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको भनेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले नेपाललाई टेस्ट राष्ट्रको रुपमा हेर्न चाहेको बताए । उनले भने सन् २००५ मै नेपालले एकदिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेस्ट खेल्थेँ होला ।
तर, त्यसो भएन । मेरो अनफिल्ड जर्नी मात्रै सकिएको हो । उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको बताएका हुन् । उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्था सम्म आउन सफल भएको वताएका छन् ।
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्