मध्यपुर थिमी नगरमा कांग्रेसका उम्मेदवार श्रेष्ठ अगाडि
- dainiksamaj
- २०७९ बैशाख ३१, शनिबार
-
370 Shares
भक्तपुरको मध्यपुर थिमिमा नेपाली काँग्रेसले अग्रता बढाएको छ । अहिले मध्यपुर थिमिको मतगणनामा वडा नंं. १ को ८ सय मत गणना भएको छ ।
हालसम्म नगरप्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठले ४३७, नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले २८६ ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी उत्तरा नेपालले ३६६ मत, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २९६ मत ल्याएका छन् । अहिलेसम्म वडाध्यक्षमा काँग्रेसका बाबुकाजी डंगोलले ४१३, एमालेका कृष्णकुमार प्याथले १९३ मत ल्याएका छन् ।
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
- राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्