बालेन र सुनिताको अग्रता, यस्तो छ पछिल्लो मत परिणाम

बालेन र सुनिताको अग्रता, यस्तो छ पछिल्लो मत परिणाम

 

काठमाडौ । काठमाडौ महानगरपालिकाको मतगणना धमाधम भैरहेको छ । यसबीच प्रारम्भिक नतिजा अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले अग्रता लिएका छन् भने उपमेयरमा सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् ।
पछिल्लो मतगणनाको नतिजा अनुसार मेयर पदमा बालेनले २००, एमाले उम्मेदवार केशव स्थापितले १५० र गठबन्धनका उम्मेदवार सिर्जना सिंहले १४० मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले अन्य प्रतिस्पर्धी भन्दा दोब्बर मत प्राप्त गरेकी छिन् ।

लोकप्रिय