भरतपुरमा दाहाल र सुवेदीबीच उछिनपाछिन्

भरतपुरमा दाहाल र सुवेदीबीच उछिनपाछिन्

 

काठमाडौ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १०१ मत गणना भएकोमा मेयर पदमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता लिएका छन्।
उनले ४१ मत पाउँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३७ मत पाएकी छन्।
स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।
मतगणना जारी छ। यसअघि दाहालले सुवेदीलाई उछिनेकी थिईन् । दाहाल र सुवेदीबीच सुरुवातदेखि नै उछिनपाछिन चलिरहेको छ ।

 

 

लोकप्रिय