भतरपुर महानगरमा रेणु दाहालले अग्रता हाँसिल गर्दै

भतरपुर महानगरमा रेणु दाहालले अग्रता हाँसिल गर्दै

 

भरतपुर । भरतपुर महानगरमा ३०० मत गणना हुँदा रेनु दाहालले अग्रता लिएकी छिन् । अहिले साँझ ६ बजे प्राप्त मत परिणाम अनुसार दाहालले ११६ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ११० र बागी उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा चित्रसेन अधिकारी १४०, हिमला गुरुङले ८० मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरमा सुरु देखि नै दाहाल र सुवेदीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

लोकप्रिय