मध्यपुर थिमी–१ मा बाबुकाजी डंगोल विजयी

मध्यपुर थिमी–१ मा बाबुकाजी डंगोल विजयी

 

भक्तपुर । नेपाली काँग्रेसले मध्यपुर थिमि वडा नं. १ मा कांग्रेसका उम्मेदवार बाबुकाजी डंगोल विजयी हुनु भएको छ । उहाँले १ हजार ७ सय ६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले १ हजार २९० मत प्राप्त गर्नुभएको थियो ।
विजयी डंगोललाई वडा नं. १ का स्थानीयबासीले बाजागाजासहित भव्य स्वागत गरेको छ।

 

लोकप्रिय