हरिनास गाउँपालिकामा गठबन्धनलाई पछि पार्दै एमाले उम्मेदवार मानन्धर विजयी
- dainiksamaj
- २०७९ जेष्ठ १, आईतवार
-
430 Shares
स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार खिमनारायण मानन्धर र उपाध्यक्षमा इन्द्र कुमारी थापा निर्वाचित भएका छन् । पूर्व अध्यक्ष समेत रहेका मानन्धर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
सुरुवाती कमजोर देखिएपनि मानन्धरले गठबन्धन तर्फको उम्मेदवार टोपा भुजेललाई ३८ मतले पछि पार्दै पालिका अध्यक्षमा चुनिएका हुन् ।
यसबीच हरिनास गाउपालिकामा वडा नं १,२ र ५ मा कांग्रेस नेतृत्वको गठबन्धनले जित हाँसिल गरेको छ भने वडा नं ३,४,६ र ७ मा नेकपा एमालेले जित हाँसिल गरेको छ ।
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
- राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्