कालीगण्डकी गाउँपालिकामा खिम थापा विजयी
- dainiksamaj
- २०७९ जेष्ठ २, सोमबार
-
320 Shares
स्याङ्गजाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिम थापा विजयी हुनुभएको छ । थापाले ६ हजार ७०० मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका उम्मेदवार माया रानाले ५ हजार ५५ मत प्राप्त गर्नुभएको छ ।
गाउँपालिकाको पूर्व अध्यक्ष समेत रहनुभएका थापाले अघिल्लो कार्यकालमा दर्जनौं जनपक्षी काम गरेकै कारण उहाँ स्थानीय स्तरमा निकै लोकप्रिय जनप्रतिनिधिका रुपमा आफूँलाई उभ्याउन सफल हुनुभएको थियो ।
त्यस्तै उपमेयरमा समेत एमालेकै उपाध्यक्ष सावित्रि कोइरालाले राष्ट्रिय जनमुक्ति पार्टीका बम बहादुर लामिछानेलाई पछि पार्दै निर्वाचित हुनुभएको छ ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्