नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिद्वारा धन्यवाद ज्ञापन
- dainiksamaj
- २०७९ जेष्ठ १०, मंगलवार
-
230 Shares
भक्तपुर । नेपाली कांग्रेस सुर्यविनायक नगर कार्यसमितिको दशौं वैठक सम्पन्न भएको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकाको विभिन्न वडाहरुमा निर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै सम्पूर्ण मतदाता लगायत विभिन्न समिति लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेलाई सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यसैगरी नगर कार्यसमितिको बैठकले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । सो स्मारिकाको संयोजकमा रमेश खड्काले गर्नुहुने भएको छ भने स्मारिकाको प्रधान सम्पादकमा विश्वमणि शर्मा रहनुहुनेछ ।
स्मारिकाको नाम जय नेपाल सूर्यविनायक राख्ने निर्णय भएको नगर कार्यसमितिका प्रवक्ता रमेश खड्काले बताउनुभयो ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्