दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनबाट असफल

दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनबाट असफल

काठमाडौं । नेपाल यू–१९ महिला विश्वकप छनोट हुनबाट वञ्चित भएको छ । आज मंगलबार थाइल्यान्डसँग नेपाली टिम ४९ रनले पराजित भएपछि नेपाल यू–१९ विश्वकप छनोट हुनबाट बचेको हो । हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।

लोकप्रिय