लुम्बिनी विकास बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा विशेष छुट पाउने

लुम्बिनी विकास बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा विशेष छुट पाउने

 

काठमाडौ । लुम्बिनीविकास बैंक लि.ले कास्कीको पोखरा अवस्थित रहेको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकहरुलाई केबुलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ ।
सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकलि.का आफ्ना ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिएबापत भुक्तानी गर्दा १०% छुट प्रदान पाउने भएका छन् । पोखराको सेदीदेखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।

लोकप्रिय