आज सुनको मुल्य तोलामा १५ सय रुपैयाँले बढ्यो
- dainiksamaj
- २०७९ जेष्ठ २९, आईतवार
-
220 Shares
काठमाडौं । आज आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार ७ सय र चाँदीको मूल्य १२८० रुपैयाँ प्रतितोला छ ।
शुक्रबार ९७ हजार ७ सय रुपयाँ मा छापावल, ९७ हजार २ सय रुपैयाँमा तेजावी र १२६५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्