ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता
- dainiksamaj
- २०७९ असार २, बिहीबार
-
210 Shares
काठमाडौं। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु (बीओके)बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ । मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ।
- मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्