यस्तो छ, आजको सुनचाँदीको भाउ

यस्तो छ, आजको सुनचाँदीको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघले सार्वजनिक गरेको भाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

लोकप्रिय