अब शुक्रबारको दिनमा पनि सेयर कारोबार हुने
- dainiksamaj
- २०७९ असार ३, शुक्रबार
-
240 Shares
काठमाडौ । आज शुक्रबार २ घन्टामात्रै सेयर कारोबार हुनेछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत जेठ २५ को निर्णयअनुसार असारबाट सातामा ६ दिन कारोबार हुनेछ ।यसअघि सातामा ५ दिनमात्रै कारोबार हुन्थ्यो। नेप्सेको निर्णय अनुसार आइतबारबाट बिहीबारसम्म पूर्ववत समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्थात ४ घन्टा सेयर कारोबार हुनेछ।
शुक्रबार भने बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म अर्थात २ घन्टामात्रै सेयर कारोबार हुनेछ । सरकारले यसअघि जेठमा परीक्षणका रुपमा सातामा २ दिन बिदा (शनिबार र आइताबर) दिने निर्णय गरेको छ ।सोहीअनुसार सेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गर्ने नेप्से निर्णय गरेको छ
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्