नेपाली कांग्रेस मध्यपुर थिमि नगरकार्यसमितिको बैठक सम्पन्न

नेपाली कांग्रेस मध्यपुर थिमि नगरकार्यसमितिको बैठक सम्पन्न

 

भक्तपुर । नेपाली कांग्रेस मध्यपुर थिमि नगरकार्यसमितिको बैठक हालै सम्पन्न भएको छ । बैठकमा मध्यपुर थिमि नगरपालिकामा बसाई सराई र स्थायि रूपले बसोबास गर्ने महिलाहरुलाई गर्भवति भत्ता बितरण गर्ने र रगत आवश्यक परेका बिरामीहरुलाई निस्शुल्क रगत प्रदान गर्ने विषयमा छलफल भएको सचिव राम थापा मगरले बताउनु भयो । बैठकको सभापतित्व नगर सभापति हरिदास प्रजापतिले गर्नुभएको थियो ।

लोकप्रिय