कर्मचारीका नेताहरु बढुवामा सिफारिस , अरु क —कसको भयो बढुवा

कर्मचारीका नेताहरु बढुवामा सिफारिस , अरु क —कसको भयो बढुवा

 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना नासुलाई अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको बिहिबार बसेको बैठकले प्रशासन सेवा,सामान्य प्रशासन समूह,लेखा समूह र राजश्व समूहका कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्याङकनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।

मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रसासन सेवा तर्फ ३६ जना, नेपाल प्रशासन सेवा, लेखा समुह तर्फ ३६ जना र सामान्य प्रसासन सेवा, राजश्व समुह तर्फ ८ जना गरी ८० जना अधिकृत स्तरमा बढुवाका लागि सिफारिस भएका हुन ।

लोकप्रिय