एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको २० वटा संकल्प
- dainiksamaj
- २०७९ असार ३, शुक्रबार
-
390 Shares
काठमाडौँ । नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले २० वटा संकल्प गरेका छन्। एमालेले गत वैशाख ३० गते भएको स्थानीय चुनावमा निर्वाचित पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षलाई काठमाडौंमा प्रशिक्षण दिएको थियो।
बिहीबार र शुक्रबार भएको प्रशिक्षण पछि उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्।संकल्पमा कार्यकालको पाँच वर्षमा के-के गर्ने भन्ने समेटिएको छ। पहिलो बुँदामा ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं’ लेखिएको छ।
एमालेले वैशाख ३० मा भएको निर्वाचनमा ७५२ पालिकामध्ये २०५ मा प्रमुखरअध्यक्ष र २४० मा उपप्रमुखरउपाध्यक्ष जितेको छ। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए।

- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्