लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा देउवा

लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा देउवा

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह प्रधानमन्त्री  शेरबहादुर देउवा लुम्बिनी आइपुगेका छन् ।लुम्बिनीमा देउवा सहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण लुम्बिनी आएका हुन्।

उनिहरु अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसो नै काठमाडौ फिता हुने कार्यक्रम रहेको छ।

लोकप्रिय