एसिया अवाड कार्यक्रमको आयोजना सम्पन्न

एसिया अवाड कार्यक्रमको आयोजना सम्पन्न

 

भक्तपुर । मध्यपुर थिमि वडा न ४ का निवासी बालकुमारी महिला समाज नेपालका अध्यक्ष रीना महर्जन श्रेष्ठलेAsia outstanding woman Award 2021-2022 प्राप्त गरेका छन् । उहाँ   सामाजिक क्षेत्रमा लागेको झन्डै १५ बर्ष भयाे । एसिया अवाड कार्यक्रमको आयोजना रुला अवाड द्वारा भारतको तमिल नाडु प्रदेश को तिरूचापल्ली स्थित होटेल बृज रेजिडेन्सीमा 19 June 2022 मा सम्पन्न भएको थियो ।

यस अन्तर्राष्ट्रियस्तरको अवाडका लागि ३५ देशका २०० भन्दा बढीले प्रतिस्पर्धा गरेका थिए ।

लोकप्रिय