नेपाली काँग्रेस सूर्यर्यबिनायक नगर परिषदको बैठक भदौ १७ र १८ गते बस्ने निर्णय
- dainiksamaj
- २०७९ असार २७, सोमबार
-
190 Shares
सूर्यविनायक । नेपाली काँग्रेस सूर्यर्यबिनायक नगर परिषद भदौ १७ र १८ गते गर्ने निर्णय गरिएको छ । हिजो आइतबार बसेको नगर कार्य समितिको बैठकले परिषद बैठकबारे निर्णय गरेको हो । कार्यवाहक सभापति रमण कायस्थको सभापतित्वमा बसेको बैठकले भदौ १७ र १८ गते नगर परिषद बस्ने निर्णय गरेको प्रवक्ता रमेश खड्काले जनाएका हुन् ।
शारीरिक अस्वस्थताका कारण नगर सभापति निसान ढुङ्गेल बैठकमा उपस्थित हुन नसकेपछि कार्यवाहक जिम्मेवारी पाएका कायस्थको सभापतित्वमा बैठक बसेको हो । बैठकले नगर सभापति ढुङ्गेलको स्वास्थ्य लाभको कामना गर्नुका साथै जिल्ला सभापति दुर्लभ थापाको अमेरिका भ्रमणको समेत सफलताको कामना गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्