सेयर बजारमा निरन्तर गिरावट
- dainiksamaj
- २०७९ असार २७, सोमबार
-
210 Shares
काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा यो साताको पहिलो कारोबार आज ७७.०१ अंकको गिरावट आएको छ । आगामी मौद्रिक नीति संघारमा रहेका बेला नेप्से भने ओरालो यात्रामा छ । सोमबार कारोबारको प्रारम्भबाटै ओरालो लागेको बजारमा कुल २२७ कम्पनीको कारोबार भयो ।
यस दिन ४५ हजार १९६ पटक कारोबारबाट ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम सोमबार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको भएको छ । सबै उपसमूहको सेयर मूल्य घट्दा सबैभन्दा धेरै जलविद्युत, व्यापार र तथा वित्त कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।आज सानिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले बढ्यो । बीओके डिभेन्चर, गुडविल फाइनान्स डिभेन्चरको मूल्य समेत धेरै बढ्नेमा रह्यो ।
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्