रामेछापका सुवेदी डिएसपीबाट एसपी बढुवामा सिफारिस

रामेछापका सुवेदी डिएसपीबाट एसपी बढुवामा सिफारिस

 

रामेछाप ।नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने ३६ औं नम्बरमा मोहन कुमार थापाको नाम रहेको छ ।

 

त्यसैगरी रामेछापका नरेशराज सुवेदी पनि डिएसपीबाट एसपीमा बढुवा भएका छन् । रामेछाप मन्थमा ली नगरपालिका निवासी एसपीमा बढुवा हुन सफल भएका हुन् ।

लोकप्रिय