बाँके जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिदैं
- dainiksamaj
- २०७९ असार ३२, शनिबार
-
260 Shares
काठमाडौं । बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिदैंछ ।
जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिकरुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए ।चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो २ घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) सहभागी हुनेछन् ।बाँकेमा कोहलपुर नगरपालिकाले पहिलो पटक साक्षर पालिका घोषणा गरेको थियो । पहिलो पटक साक्षर पालिका घोषणा हुने कोहलपुरले ५० लाख नगद पुरस्कार पनि पाएको थियो ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्