प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दै

प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दै

मोरङ । प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

लोकप्रिय