नेपाल प्रेस युनियनको प्रारम्भिक मतपरिणाममा सस्थापन इतरका शिव लम्साल प्यानलको अग्रता

नेपाल प्रेस युनियनको प्रारम्भिक मतपरिणाममा सस्थापन इतरका शिव लम्साल प्यानलको अग्रता

हेटौडा ।  नेपाल प्रेस यूनियनको ९ औं महाधिवेशन हेटौडामा शुक्रबार देखि चलिरहेको छ ।नेपाली कांग्रेसको सुभेच्छुक संस्था समेत रहेको नेपाल प्रेस यूनियनको अध्यक्षमा शिव लम्साल र अनिता बिन्दु बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । मतगणना जारी छ । निर्वाचनकाे प्रारम्भिक परिणाममा शिव लम्साल नेतृत्वकाे प्यानलले पदाधिकारीमा अग्रता लिएको छ । अहिले सम्म ६०२ मत गणना गर्दा संस्थापन इतर समुहका शिव लम्साल प्यानलले अग्रता कायम गरेको छ ।

गणनामत: ६०२
१. अध्यक्ष:
अनिता बिन्दु : २७१
शिव लम्साल : ३१६

२. बरिष्ठ उपाध्यक्ष:
प्रेम केसी : २९५
सराेज अधिकारी: २८७

३. उपाध्यक्ष
नकुल अर्याल: ३३२
भिष्मराज ओझा: २८०
राममणी दाहाल: २५०
शेखर रेग्मी : १८१

४. उपाध्यक्ष (महिला)
कल्पना शर्मा: २७९
सलाेजा दाहाल: ३१६

५. उपाध्यक्ष (प्रदेश नं १)
डिल्लीराम खतिवडा: २४७
लवदेव ढुंगाना: १२०
हेमराज दाहाल: १९४

६. उपाध्यक्ष ( मधेश प्रदेश)
अनिल कर्ण: २८६
राेशनकुमार न्याैपाने: २७३

७.उपाध्यक्ष (बाग्मती प्रदेश)
गिरिजा प्रसाद अधिकारी: २९१
डा. मुरारी अधिकारी : २८५

८. उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्य: २७४
ऋषिकान्त पाैडेल: २८६

९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
जनार्दन घिमिरे: २६५
माधव प्रसाद अर्याल: ३०१

१०. उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्का: २६९
राजेन्द्र कार्की : २९२

११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
प्रेम चुनारा: २४५
मीन वम: ८१
मुकुन्द भण्डारी : २३२

१२. उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारी: ३५९
निरज खतिवडा: २१२

१३. महासचिव
जगन्नाथ दुलाल: १८३
दिलिप पाैडेल: ४०१

१४. उपमहासचिव खुला
कमल पन्त: २५७
केशव सावद: २४०
युवराज गाैतम: ३२०
रविन्द्र सुवेदी: २३९
बिष्णु खड्का: २२६
सन्ताेष रेग्मी: २३५

१५. उपमहासचिव (महिला)
कुसुम सेन्चुरी: २२२
जानुका बराल: २३७
दिलिपाश्री अधिकारी: २९४
सुलाेचना गाैतम: २९४

१६. उप महासचिव (समावेशी)
अभयकुमार राई: ३०७
पवन श्रेष्ठ: २४६

१७. सचिव (खुला)
केदार दाहाल: २८६
खगेन्द्र घिमिरे: २१५
खगेन्द्र भण्डारीः २९२
गुरुप्रसाद गाैतम: २४९
तिर्थराज बस्नेत: २४८
भुवन शर्मा: २९५
लाेकेन्द्र भट्ट: २३३
विजय रेग्मी: २४०

१८. सचिव (महिला)
पुष्पा शर्मा: २७६
माला पालुङ्वा लिम्बू: २७०
मेनुका ढुंगानाः ३४४
रेजिना गाैतमः ३००
राेजि ढकाल पराजुली: २८३

१९. सचिव (आदिवासि/जनजाती)
लालकुमार माेक्तानः ३३८
सुशील थकालीः २१२

२०. सचिव (मधेशी)
अजित तिवारीः २८६
ओमप्रकाश साहः २५७

२१. सचिव ( दलित)
राजन रुचालः २८३
सन्ताेष गन्धर्वः २८३

२२. सचिव (पिछडिएकाे क्षेत्र)
एलपी देवकाेटा: २९३
दयाराम पण्डितः २८१

२३. सचिव (खस आर्य)
टेकराज जाेशीः २७५
युवराज रेग्मी: २८०

२४. सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वम: २३९
नरहरी सापकाेटाः ३१८

२५. सचिव (छापा माध्यम)
राधा खनालः ३३१
श्याम प्रसाद खतिवडाः २२८

२६. काेषाध्यक्ष
माधव धितालः २९८
रमेश वाग्लेः २७६

लोकप्रिय